nepalpress.com·१० हप्ता अघियी रणनीतिहरू जसले आर्सनललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन सक्छ
काठमाडौं। मिकेल आर्टेटाको आर्सनलले प्रिमियर लिग उपाधिपछि शनिबार पेरिस सेन्ट–जर्मेन (पीएसजी) विरुद्ध च्याम्पियन्स लिगको ट्रफी जित्ने आशा राखेको छ। यद्यपि, आर्सनल निकै कठिन चुनौती सामना गर्नुपर्नेमा ...