himalpress.com·२ दिन अघिविजय बराल र अञ्जना बराइलीको दोस्रो सहकार्य रहेको ‘सिन्दुरे जात्रा’ को छायांकन सकियो, मंसिर ४ मा आउने
काठमाडौँ- नेपाली फिल्म ‘सिन्दुरे जात्रा’ को छायांकन सम्पन्न भएको छ। दुई चरणमा गरिएको छायांकन मंगलबार सम्पन्न भएको निर्माण पक्षले जनाएको छ। गत जेठ १ गते पर्वतको कुस्मा नगरपालिका–स्थित आर्थर डाँडाखर्...