onlinekhabar.com·४ दिन अघि९ सय मेगावाटको अरुण तेस्रो : ड्याममा ८० प्रतिशत प्रगति, प्रसारण लाइनमा समस्या
१० साउन, काठमाडौं । संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम (बाँध) निर्माण कार्य ८० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । आयोजनाको समग्र भौतिक प्रगति सन्तोषजन...