kalakarmi.com·४ दिन अघिडा.आशुतोषको विवादित पोस्ट र अडियोबारे विपना थापाको भावुक स्पष्टीकरण: ‘हामी निकै पीडामा छौँ’
काठमाडौं- अभिनेत्री विपना थापाले आफ्ना श्रीमान् डा. आशुतोष भारद्वाजले पछिल्लो समय सामाजिक सञ्जालमा प्रयोग गर्दै आएको अभद्र भाषाप्रति आफू र आफ्नो परिवार लामो समयदेखि चिन्तित रहेको बताएकी छिन् । हाल...