barnanmedia.com·५ दिन अघिनेपाली विद्यार्थीको मृत्यु प्रकरण : जापानमा तीन नेपाली पक्राउ
जापानको फुकुओका सहरमा २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको मृत्यु भएको घटनामा तीन नेपाली नागरिक पक्राउ परेका छन् । जापानी प्रहरीले मंगलबार २८ वर्षीय सञ्जु तामाङ, २५ वर्षीया असुमिता तामाङ ...