gorkhapatraonline.com·१६ घण्टा अघिसूर्यको उपासना गर्दै थारू समुदायमा अट्वारी पर्व मनाइँदै
प्रकृति पूजक थारू समुदायमा अट्वारी पर्व मनाइँदै छ । सूर्यदेवताको उपासना गर्दै यस समुदायका मानिसले आइतबारदेखि दुई दिनसम्म अट्वारी पर्व मनाइरहेका छन् । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहित लुम्...