annapurnapost.com·२ दिन अघिझापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट थप एक बालकको मृत्यु, मृतकको संख्या ७ पुग्यो
झापा : जापानिज इन्सेफ्लाइटिस (जेई)को संक्रमणबाट झापामा थप एक बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–८ निवासी ८ वर्षीय अविनाश टुडुको जेई संक्रमणबाट मृत्यु भएको भद्रपुर नगर स्वास्थ्य शाखाले जनाएको ...