kendrabindu.com·५ दिन अघिमोबाइल नदिएको निहुँमा साथीको हत्या, चारजना पक्राउ
बागलुङ। मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ । यही साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका थापाको...