makalukhabar.com·३ दिन अघिबाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
काठमाडौँ । भोटेकोशी बाढीपीडितको स्वास्थ्य उपचारका लागि युएसभी फार्मास्युटिकल्सले रु एक करोड ५० लाख प्रदान गर्ने भएको छ । बिहीबार यहाँ आयोजित कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा बद्री रिजा...