himalpress.com·१ दिन अघिकपिलवस्तुमा ट्रक दुर्घटना : १२ वर्षीय बालकसहित तीनको मृत्यु, चालक पक्राउ
बुटवल- कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२ गैडहवास्थित बहादुरगन्ज-तौलिहवा हुलाकी सडक खण्डमा ट्रकको ठक्करबाट मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ। मृतकमध्ये एक जना १२ वर्षीय बालक रहेका छन्। बुधबार ...