nepalpress.com·१ हप्ता अघिकाेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका
हिमलाल पराजुली स्याङ्जा। फेदिखाेला गाउँपालिकाले राष्ट्रिय कोदो दिवस मनाएकाे छ। फेदिखोला गाउँपालिका–२ बहाँटारीमा “कोदोबाली संरक्षण र प्रवर्द्धनः खाद्य तथा पोषण सुरक्षा संवर्धन” भन्ने नारासहित गाउँ...