ratopati.com·५ दिन अघिएसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
कास्की । पोखरामा एसिया र युरोप महादेशका देशहरूमा घुम्न लैजाने भन्दै अनलाइन स्क्याम गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त ...