nagariknews.nagariknetwork.com·४ दिन अघिबबईमा नुहाउने क्रममा १६ वर्षीय किशोर बेपत्ता
बबई नदीमा नुहाउने क्रममा बुधबार एक १६ वर्षीय किशोर बेपत्ता भएका छन्। बारबर्दिया नगरपालिका–४ निवासी १६ वर्षीय सम्राट थारु बिहान करिब ९ बजे बबई नदीको बैरियाघाटमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हु...