nepalpress.com·५ दिन अघिपोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा, उपाध्यक्षमा सौगात
काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको ३६ औँ अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी छन् । गौतमले निर्वाचनमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछाडि पार्दै विजयी भइन् । गौ...