ratopati.com·१८ घण्टा अघिबल्थलीमा बादलको ‘फेस सेभिङ’, शंकरको प्रतिवेदन काटकुट
काठमाडौँ । निर्वाचन समीक्षा र एमाले पुनर्गठनका सन्दर्भमा दुई वटा प्रतिवेदन बनेपछि नेताहरू काभ्रेको पतनौतीस्थित बल्थली रिसोर्टमा विवाद मिलाउन बसेका छन् । एमाले कार्यदल संयोजकसमेत रहेका उपाध्यक्ष राम...