nepalsamaya.com·१० घण्टा अघिबोलेरो जीप भेरी नदीमा खस्यो, दुई जना बेपत्ता
सुर्खेत। सुर्खेत र सल्यानको सीमामा पर्ने बालुवासंग्रही नजिकै बोलेरो जीप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्। लु १ ज ३०२२ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट भेरी नदीमा खसेको हो। कर्णाली प...