nepalpress.com·५ दिन अघिशंकरको काउन्टरमा बादलको प्रतिवेदन- एउटा चुनावको हारले नेतृत्व विस्थापन हुन सक्दैन
काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलका सदस्यसचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई ‘काउन्टर’ दिँदै उपाध्यक्ष बादलले छुट्टै प्रतिवेदन ल्याएका छन् । ७ प्रदेशसहि...