newsofnepal.com·४ दिन अघिकरेन्ट लगाएर माछा मार्दा सुनवलमा एक जनाको मृत्यु
काठमाडौं । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–६ मा करेन्ट लगाएर माछा मार्ने क्रममा ३३ वर्षीय मोहमद फिराद मियाँको मृत्यु भएको छ। शनिबार दिउँसो घर नजिकैको बन्दा खोलामा माछा मार्ने क्रममा करेन्ट लागे...