annapurnapost.com·३ दिन अघिकिन बनेन बर्दिबास मेडिकल कलेज? शिक्षा मन्त्रीले खोले पुराना दलको पोल
बर्दिबास : डेढ दशकअघि ठूलो आशाका साथ घोषणा गरिएको बर्दिबास मेडिकल कलेज स्पष्ट योजना, कार्यान्वयन मोडेल र संस्थागत संरचनाको अभावमा लामो समयदेखि अलपत्र परेको सरकारले पहिलो पटक खुलेर स्वीकार गरेको छ।
...