ratopati.com·१ दिन अघिबाराको गढीमाई मन्दिरबाट गहना चोरी भएको घटना सार्वजनिक
बारा। बाराको प्रसिद्ध गढीमाई मन्दिरबाट सुन र चाँदीका गहना चोरी भएको घटना चार दिनपछि सार्वजनिक भएको छ। महागढीमाई नगरपालिका–१, बरियारपुरस्थित गढीमाई मन्दिरमा साउन १० गते राति ताला तोडेर चार थान गहना...