nepalnews.com·५ दिन अघिबाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
चितवन। चितवनको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनअन्तर्गतको बाटुली पोखरी र कुमाल तालमा जलचर प्रजातिका चराको गुँड गणना गरिएको छ। गणनाका क्रममा बाटुली पोखरीमा ४४० वटा र कुमाल तालमा १५ वटा गुँड भेटिए...