khabarhub.com·५ दिन अघिडलर साटिदिने भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ
काठमाडौं – डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुढानीलकण्ठ नगरपालिका–११ कपनस्थित प्रगति टोलबाट पक्राउ ...