setopati.com·१ हप्ता अघिभारतीय टोलीलाई ठूलो झट्का : श्रीलंका विरुद्धको टेस्ट सिरिजबाट बुमराह बाहिर!
भारतीय क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर जसप्रित बुमराह आगामी अगस्ट १५ देखि श्रीलंकाको गालेमा सुरु हुने दुई खेलको टेस्ट सिरिजबाट बाहिरिएका छन्। बीसीसीआईको 'सेन्टर अफ एक्सीलेन्स' मा गरिएको स्वा...