nagariknews.nagariknetwork.com·२ दिन अघिइन्द्रजात्राको साइत सार्वजनिक: आइतबार रुख काटिने, असोज ९ मा मुख्य दिन
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्राको सम्पूर्ण साइत सार्वजनिक गरेको छ। भाद्रपद शुक्ल द्वितीयाबाट सुरु हुने परम्पराअनुसार भदौ २८ गते आइतबार वनय...