annapurnapost.com·१ हप्ता अघिलागुऔषध तस्करी गर्न दुई महिने छोराको प्रयोग, बाबु-आमासहित तीनजना पक्राउ
झापा : आफ्नै छोराले लगाएको डाइपरभित्र लागुऔषध ब्राउन सुगर भित्राउने बुबा- आमासहित तीनजना प्रहरी फन्दामा परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा बिहीबार साँझ ५:...