nagariknews.nagariknetwork.com·२ दिन अघिझापामा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु
झापाको भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ। कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको ...