
झापा । बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका...

झापा- झापाको विर्तामोड नगरपालिका–५ स्थित पुरानो भद्रपुर रोडमा आज बिहान भीषण आगलागी हुँदा तीनवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीनवटा घरमा आंशिक क्षति पुगेको छ।
