ratopati.com·२ दिन अघिरुपन्देहीमा उत्पादकबाटै यसरी गरियो उपभोक्तालाई ग्यास वितरण (तस्बिरहरु)
काठमाडौँ । खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसकेपछि रुपन्देहीमा उत्पादकबाटै सिधै उपभोक्तालाई ग्यास वितरण गर्न थालिएको छ । नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलबारीले ग्यास बिक्रेता...