onlinekhabar.com·५ दिन अघिपहिरो पन्छाएपछि कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा
२४ भदौ, सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेख सडक खण्डको दुल्लु नगरपालिका–१० भल्लुको खोलामा गएको पहिरो पन्छाएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । मंगलबार बेलुकीदेखि पहिरोका कारण अवरुद्ध भएको...