onlinekhabar.com·३ दिन अघिभरतपुर बाइपास सडक विस्तारको ठेक्का तोडियो
१२ साउन, चितवन । सडक डिभिजन कार्यालय भरतपुरले ‘भरतपुर बाइपास रोड’ विस्तारको ठेक्का तोडेको छ । सडक डिभिजन कार्यालय भरतपुरले सार्वजनिक सूचना जारी गर्दै सो जानकारी दिएको हो । बाइपास रोड बिस्तारको ठेक...