ratopati.com·१ हप्ता अघिकाभा बिच भलिबलमा सुनिता र भावनालाई रजत पदक
काठमाडौँ । काभा बिच भलिबल प्रतियोगितामा नेपालकी सुनिता राई र भावना डाँगीको जोडीले रजत पदक जितेको छ । भुटानको थिम्पुमा आइतबार भएको फाइनलमा भारतको दीपिका र पवित्राको जोडीसँग पराजित हुँदा नेपाली जोडी ...