ratopati.com·२ दिन अघिमन्त्री पुनले अपिल गरे लगत्तै दुबईमा अलपत्र श्रमिकको उद्धार
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा अलपत्र परेका नेपाली श्रमिक सुनिल लुंगेली मगरको सकुशल उद्धार भएको छ । शनिबार गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष भीम मल्ल ठकुरीको नेतृत्व...