setopati.com·५ दिन अघिभदौ २४ गते जेलबाट भागेका कैदीबन्दी पक्राउ
जेनजी आन्दोलनको असहज परिस्थितिको फाइदा उठाउँदै जेलबाट भागेका एक जना कैदीबन्दीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ। भिमदत्त नगरपालिका–१५ का ३३ वर्षीय भुवन साहु शुक्रबार भीमदत्त – ११ गड्डाचौकी नेपाल...