nagariknews.nagariknetwork.com·६ दिन अघिशनिबारदेखि भक्तपुरमा वकिलहरूको फुटसल प्रतियोगिता हुने
भक्तपुर बार एसोसिएसनको आयोजनामा वकिलहरूबीचको फुटसल प्रतियोगिता शनिबार भक्तपुरको बालकोटस्थित भ्याली फुटसलमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले गर्नेछ...