nepalnews.com·५ दिन अघिसंविधानसँग बाझिएको भन्दै गण्डकीको गाँजा विधेयक प्रदेश प्रमुखद्वारा फिर्ता
पोखरा। गण्डकी प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्नेसम्बन्धी विधेयक प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणीकरण नगरी पुनर्विचारका लागि प्...