nagariknews.nagariknetwork.com·५ दिन अघिबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
तौलिहवा भैरहवा सडक अन्तर्गत कपिलवस्तुको सुद्धोधन गाउँपालिका-६ बिमिहा चोक नजिकै शनिबार मध्यरातमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। तौलिहवादेखि भैरहवा तर्फ जाँदै गरेको भे १ ख ४५...