annapurnapost.com·३ दिन अघिअनुदानको कागतीको बिरुवामा बिमिरो फलेपछि...
धादिङ : धादिङको सिद्धलेक गाउँपालिकाले अनुदान कार्यक्रममार्फत ‘सुनकागती’ भन्दै वितरण गरेको बिरुवामा तीन वर्षपछि अपेक्षित जातको सट्टा बिमिरोजस्तो देखिने फल लाग्न थालेपछि स्थानीय किसान आक्रोशित बनेका ...