setopati.com·१ दिन अघिमोबाइलमा पेस्तोलको फोटो-भिडिओ फेला परेपछि ...
कञ्चनपुर प्रहरीले पेस्तोल सहित चार युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ का २० वर्षीय पारस रोकाया, बेल्डाँडी गाउँपालिका–३ का १८ वर्षीय बिपिन सिंह, सोही ठाउँका २० वर्षीय नितेश ...