nagariknews.nagariknetwork.com·१ दिन अघिपोखरामा पर्यटकलाई हैरानी दिने ८ जना पक्राउ
पर्यटकलाई हैरानी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।आफ्नो तरिकाले हिँडिरहेका पर्यटकलाई अनावश्यक रूपमा दुःख दिने तथा हैरानी गर्ने ८ जनालाई कास्की प्रहरीले पोखराको बिरौटा र हल्लनचोकबाट पक्राउ गरे...