barnanmedia.com·२ दिन अघिकर्णालीका चार सहिदको स्मृतिमा दीप प्रज्ज्वलन
कर्णाली प्रदेश स्थापनाका लागि आफ्नो जीवन आहुति दिने यहाँका चार सहिदको स्मृति दिवसका अवसरमा दीप प्रज्ज्वलन गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको वीरेन्द्र चोकमा सोमबार अबेर दीप...