nepalbahas.com·४ दिन अघिप्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश
• गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा आयोगको छैठौँ वार्षिक प्रतिवेदन पेस गरिएको छ। • आयोगले २०८२/०८३ मा गरेका काम र प्रगति समेटिएको प्रतिवेदन आयोगका अध्यक्ष विष्णुप्रसाद नेपा…