newsofnepal.com·२ दिन अघिरामेछापमा टाटा योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
रामेछाप । रामेछापको मन्थली नगरपालिका-१ स्थित बिटारपार्क नजिकै भित्री सडक खण्डमा शुक्रवार साँझ गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको...