onlinekhabar.com·१ हप्ता अघिबोधिचित्तको सिजनसँगै काभ्रेमा दोहोरिन्छ चोरी, झगडा र बगैंचा विवाद
८ साउन, काभ्रेपलाञ्चोक । राम्रो आम्दानी दिने नगदे बालीका रूपमा स्थापित हुँदै गएको बोधिचित्त (बुद्धचित्त) को दाना टिप्ने सिजन सुरु भएको छ । तर, काभ्रेपलाञ्चोकमा भने हरेक वर्ष जस्तै यस वर्ष पनि बोधिच...