rajdhanidaily.com·१० घण्टा अघिकोलम्बिया र छिमेकी देशहरूमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु भएको पुष्टि
बोगोटा । कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा सोमबार शक्तिशाली भूकम्प गएको छ । प्रारम्भिक रिपोर्टअनुसार भूकम्पका कारण कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने भूकम्पका कारण हतास भएका ब...