gorkhapatraonline.com·६ दिन अघिह्यारी–मेघनको शाही हैसियत यथावत्
बेलायतका राजा चार्ल्स तृतीयले राजकुमार ह्यारी र उहाँकी पत्नी मेघन बेलायत फर्किए पनि उहाँहरूको शाही परिवारसँगको सम्बन्ध यथावत् रहने स्पष्ट पार्नुभएको छ । तर, सन् २०२० मा शाही जिम्मेवारीबाट अलग भएजस्...