kendrabindu.com·५ दिन अघिप्रमाणीकरण भएन गाँजाखेती विधेयक, प्रदेश प्रमुखद्वारा प्रदेशसभामा फिर्ता
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा फिर्ता पठाएका छन् । प्रदेश प्रमुखबाट पुनःवि...