onlinekhabar.com·१ दिन अघिकुटिने डाक्टर, सजाय पाउने बिरामी
१३ साउन, काठमाडौं । वीर अस्पतालको पुरानो भवनको एक कुनामा च्यातिएको म्याट बिछ्याइएको छ । त्यही म्याटमाथि सुतेका छन्– ६० वर्षीय चन्द्रदेव यादव । शरीर रोगले थलिएको छ । अनुहारमा पीडा देखिन्छ । छेउमै ए...