corporatenepal.com·६ दिन अघिहरिशयनी एकादशीः नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
काठमाडौँ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, चतुव्र्युह नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घ...