nepalnews.com·३ दिन अघिसडककाे भित्तामा ठोक्किएर ट्रकमा आगलागी हुँदा चालकको मृत्यु
धनकुटा। धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटार स्थित तमोर–करिडोर सडकखण्डमा ब्रेक फेल भएर दुर्घटना भएपछि ट्रकमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका ...