gorkhapatraonline.com·२ दिन अघिकोशीमा ऐतिहासिक इनार संरक्षणमा उराँव समुदाय
सुनसरीको कोशी गाउँपालिका ३ का ७८ वर्षीय छेवीलाल उराँव घर नजिकै रहेको ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको छ । उराँव समुदायको जातीय संस्कार, संकृतिसंग जोडिएको पौराणिक तथा सयौं वर्ष पुरानो ऐतिहासिक इना...